बन्द प्रशिक्षण

काठमाडौं। अखिल नेपाल फुटबल संघ एन्फाले भारतविरुद्धको मैत्रीपूर्ण खेलको लागि ४३ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ। सोमबार राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक अनन्त राज थापाले प्रारम्भिक टोली घोषणा गरेका हुन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबारदेखि बन्द प्रशिक्षण सुरु हुने एन्फाले...