बजेट भाषण

बजेटले सेयर बजारमा थपेन उत्साह, भोलिपल्टै दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं। बजेट भाषणको भोलिपल्ट मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ। मंगलबार नेपाल स्टक एक्सचेञ्जको बजार परिसूचक ५३.१६ अंक घटेर बजार बन्द भएको छ । मंगलबार १८८८.६१ विन्दुमा झरेको बजारमा २०७ कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा ९ वटा कम्पनीको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved