फ्रेन्चाइज टी-ट्वान्टी लिग

फ्रेन्चाइज लिग खेल्ने पहिलो महिला खेलाडी बन्दै सीता

सन् २००७ मा नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले पहिलो पटक अन्तराष्ट्रिय म्याच खेलेको थियो। त्यो समयदेखि नै हालसम्म राष्ट्रिय क्रिकेट टिममा रहेकी सीता एक मात्रै खेलाडी हुन्।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved