फिनल्याण्ड

परराष्ट्रमन्त्रीको फिनल्याण्ड भ्रमण अन्तिम समयमा स्थगित

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदको फिनल्याण्ड भ्रमण अन्तिम समयमा आएर स्थगित भएको छ । परराष्ट्र मन्त्रालयले विशेष परिस्थिति भएको उल्लेख गर्दै भ्रमण स्थगित भएको जनाएको छ । मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ, ‘विशेष परिस्थितिका कारण परराष्ट्रमन्त्री साउदको पूर्वनिर्धारित कार्यक्रमअनुसार...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved