फिनल्याण्डलाई हवाई प्रतिरक्षा प्रणाली बेच्दै इजरायल

नेपालभ्युज

फिनल्याण्डलाई हवाई प्रतिरक्षा प्रणाली बेच्दै इजरायल

जेरुसेलम । इजरायलको रक्षा मन्त्रालयले आइतबार फिनल्याण्डलाई डेभिडको स्लिङ एयर डिफेन्स सिस्टम बिक्रीको लागि ३१७ मिलियन युरो ($ ३४० मिलियन) सम्झौताको घोषणा गरेको छ।

यसलाई “ऐतिहासिक सम्झौता” भन्दै मन्त्रालयले इजरायली र अमेरिकी कम्पनीहरूले संयुक्त रूपमा विकास गरेको प्रणालीले ब्यालेस्टिक मिसाइल, क्रुज मिसाइल, विमान र ड्रोनलाई रोक्न सक्ने बताएको छ । एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved