प्रेस काउन्सिल

लिखित जवाफ चित्त नबुझेपछि प्रेस काउन्सिलले धमलालाई बयानका लागि बोलायो

काठमाडौं। नेपाल एयरलाइन्सको विमानभित्र अशोभणीय गतिविधि गरेको भन्दै प्रेस काउन्सिलले बयानका लागि ऋषि धमलालाई बोलाएको छ। धमलालाई भोलि मध्यान्ह १२ बजे बोलाइएको छ। अवाण्छित गतिविधिका कारण चर्चामा रहने पत्रकार धमलालाई काउन्सिलले यसअघि लिखित स्पष्टीकरण सोधेको थियो। प्रधानमन्त्री शेरबहादुर देउवा भारत...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved