प्रतिनिधि सभा

काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद कल्पना मियाँ कुसारीले पर्वतारोही निर्मल पुर्जामाथि सदनमा अनावश्यक टिकाटिप्पणी भइरहेको भन्दै त्यसलाई रोक्नुपर्ने माग गरेकी छिन् । शुक्रबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले भनिन्, ‘ यस्ता अनावश्यक विषयमा, पत्रपत्रिकामा आएकै न्युजका भरमा...