प्रतिनिधिसभा

अन्त्य भएको २३ दिनमै बोलाइएको संसद् अधिवेशनमा के-के हुँदैछ ?

काठमाडौं। संघीय संसद्को दुवै सदनको अधिवेशन भदौ २३ गतेका लागि आह्वान भएको छ। शनिबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन २३ भदौ दिउँसो ४ बजेका लागि आह्वान गरेकी हुन्। यसअघि, सरकारले साउन ३२ गते संसद्...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved