पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं । सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा ठेक्का प्रक्रियादेखि नै भ्रष्टाचार रहेको औँल्याएको छ । उपसमितिका संयोजक राजेन्द्र लिङ्देनले सोमबार ठेक्का प्रक्रिया देखिनै भ्रष्टाचार भएको औँल्याएको हो । उपसमितिले आफ्नो प्रतिवेदन मुल समितिलाई सोमबार बुझाएको छ...