पूर्णचन्द्र थापा

प्रधानसेनापति थापाले सार्वजनिक गरे अद्यावधिक सम्पत्ति विवरण

काठमाडौं। प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक सेवाबाट अवकाश हुन केही बाँकी रहँदा आफ्नो पछिल्लो अद्यावधिक सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। लम्जुङ बेँसीशहर नगरपालिका-२ नरुवाल, पाखाथोक स्थायी ठेगाना रहेको महारथी थापाको काठमाडौँ महानगरपालिका-२६ लैनचौरमा घरसहित ०-८-३-२ जग्गा पैत्रिक तथा बुढानिलकण्ठमा आफ्नो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved