पिसाब रोक्दाका समस्या

पिसाब रोक्दा हुने खतरा

एजेन्सी । कहिले कहिं हामी काम फत्ते गर्ने ध्याउन्नमा पिसाब फेर्न भुल्छौ । कहिले व्यस्तताको कारण त कहिले अल्छीले पिसाब रोकेर बसिन्छ । तर, यो बानी अन्ततः हाम्रो लागि एकदमै हानिकारक साबित हुन्छ । तत्कालै यसको असर नदेखिने भएकाले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved