काठमाडौं । सर्वोच्च अदालतले ताप्लेजुङको पाथिभरामा केवलकार निर्माण कार्य रोक्न यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने फैसला सुनाएको छ। न्यायाधीश नहकुल सुवेदी र अव्दुल अजीज मुसलमानको संयुक्त इजलासले उक्त आदेश जारी गरेको हो। यसअघि, यामबहादुर लिम्बु लगायतले पाथिभरामा...