पर्वको तयारी

काठमाडौंमा छठ पर्वको तयारी

काठमाडौं। मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठ पर्वको तयारी काठमाडौंमा पनि शुरु गरिएको छ। विशेषगरी तराईमा जिल्लाहरूमा मनाइने यो पर्व पछिल्लो समय काठमाडौं उपत्यका र पहाडी क्षेत्रहरूमा समेत मनाउन थालिएको छ। यसैअवसर पारेर गौरी घाटमा छठी माताको पूजाका लागि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved