पटाका बरामद

रौतहटबाट एक लाख ५० हजार रुपैयाँ बराबरको पटाका बरामद

रौतहट। सशस्त्र प्रहरीले रौतहटको मौलापुर ६ पथराबुद्धरामबाट ठुलो परिमाणमा विस्फोटक पदार्थ पटाका बरामद गरेको छ। भारतबाट नेपाल भित्र्याइएको अवस्थामा बेवारिसे अवस्थामा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा बेस सरमुजवाबाट सशस्त्र प्रहरी निरीक्षक भरत गौतमको कमाण्डमा खटिएको टोलीले बरामद गरेको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved