पञ्चा सिंह

अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहसहित ६ जना विरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं  ।  अखिल (क्रान्तिकारी)की केन्द्रीय अध्यक्ष पञ्चा सिंहसहित ६ जना विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । १५ वर्षअघि भएको हत्या अभियोगमा उनीहरूलाई पक्राउ गर्न जिल्ला अदालत सुर्खेतले शुक्रबार अनुमति दिएको प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved