नेपाल र बङ्गलादेश

महिला फुटबल : बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलमा नेपाल विजयी

काठमाडौं। बंगलादेशसँगको मैत्रीपूर्ण महिला फुटबल खेलमा नेपाल ट्राइबेकरमा विजयी भएको छ। ढाकामा आइतबार भएको खेलमा बंगलादेशलाई नेपालले टाइब्रेकरमा ४–२ ले पराजित गरेको हो । नेपालका लागि सावित्रा भण्डारी, हिराकुमारी भुजेल, दिपा शाही र अनिता केसीले गोल गरे। गोलरक्षक अन्जना राना...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved