काठमाडौं । मौरिसससँगको दोस्रो खेलमा पनि नेपाल विजयी भएको छ। आज मंगलबार भएको दोस्रो मैत्रीपूर्ण खेलमा पनि नेपाल १-० ले विजयी भएको हो। नेपालका लागि १० औं मिनेटमा मिडफिल्डर सुजल श्रेष्ठले गोल गर्दै नेपालको जित सुनिश्चित गरे। पहिलो हाफमा लिएको अग्रता...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved