नेपाल फेस्टिभल सिड्नी

अस्ट्रेलियामा नेपाल फेस्टिभल हुँदै

अस्ट्रेलिया। गैरआवासीय नेपाली संघ अस्ट्रेलियाले हरेक दुई वर्षमा आयोजना गर्ने नेपालको प्रवर्द्धनात्मक नेपाल फेस्टिभल शनिबार हुने भएको छ । शनिबार १९ नोभेम्बरका दिन नेपालीहरूको घना बसोबास रहेको क्षेत्र बरउडको केन्द्र बरउडपार्कमा नेपाल फेस्टिभल गर्न लागिएको हो । नेपाल फेस्टिभलमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved