नेपाल चेम्बर अफ कमर्स

नेपाल चेम्बर अफ कमर्समा नयाँ नेतृत्व

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा कमलेश अग्रवाल निर्विरोध निर्वाचित भएका छन् । जमलस्थित चेम्बर भवनमा मंगलबार भएको ७३ औँ वार्षिक साधारणसभाबाट नयाँ नेतृत्व चयन भएको हो । अध्यक्ष अग्रवालसहित चेम्बरको कार्यसमितिका सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन्...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved