नेपाल एअरलाइन्स

निगमको जहाज पाकिस्तानबाट फर्केको घटनामा दुई म्यानेजर कारबाहीमा

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले साउदीको दमामका लागि उडेको नेपाल वायुसेवा निगमको विमान गन्तव्यमै नपुगी फर्काएको घटनामा निगमका दुई जना मेनेजरलाई कारबाही गरिएको छ  । नेपाल एयरलाइन्सको नाइनएन–एकेएक्स विमानको मर्मत जाँचमा लापरवाही गर्ने  ‘ड्यूटी मेन्टिनेन्स म्यानेजर’ र निगमको ‘कन्टिनियुङ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved