नीरज लवजू

शिथिल भइसकेको तिब्बत आन्दोलन उठाउने कोशिश

अमेरिकी विदेशमन्त्री उज्राको भारत र नेपाल भ्रमणको सारभूत उद्देश्य संसारभर निकै कमजोर बनिसकेको तिब्बती पृथकतावादी आन्दोलनलाई अझ श्वास भर्ने र त्यही स्प्रिङबोर्ड प्रयोग गरेर चीनलाई कमजोर बनाउने हो।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved