निहारिका

मुख्यमन्त्रीलाई निहारिकाले भनिन् ‘पैसा नदिने भए ५ लाख दिने भन्दै हल्ला किन गरेको?

आफूलाई रकम दिने भनेर मिडियामा प्रचारमात्र गरिएको निहारिकाले आरोप लगाइन्। यस विषयमा मधेशका मुख्यमन्त्री लालबाबु राउतसँग पनि उनले ‘‘ पैसा नदिने भए ५ लाखको हल्ला किन पिटाएको ?’ भन्दै पत्राचार गरेकी छिन्।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved