निष्काशन

कांग्रेसका ७४ जना पार्टीबाट निष्कासित

काठमाडाैं | नेपाली कांग्रेसले  प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका क्रममा अनुशासनविपरीत काम गर्ने  ७४ जनालाई निष्कासन गरेको छ । कांग्रेसको  केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै उनिहरुलाई निष्कासन गरिएको जानकारी दिए । ‘आगामी मंसिर...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved