निमावि तह

शिक्षकको निमावि तह सामान्य परीक्षाको नतिजा प्रकाशित

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (सामान्य) को नतिजा प्रकाशन गरेको छ ।  सातै प्रदेशबाट ६७ हजार १८० जना परीक्षार्थी सहभागी रहेको उक्त परिक्षा वैशाख ९ गते लिइएको हो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved