नारायण दाहाल

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन चैत २८ गते

काठमाडौं । राष्ट्रिय सभामा रिक्त रहेको उपाध्यक्ष पदको निर्वाचन चैत २८ गते हुने भएको छ । बुधबार अध्यक्ष नारायण दाहालले यसबारे जानकारी दिएका हुन् । साथै, उनले निर्वाचनको कार्यक्रमसम्बन्धी सूचना प्रकाशन गर्न संसद्का महासचिव पद्मप्रसाद पाण्डेयलाई निर्देशन पनि दिएका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved