राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन चैत २८ गते

नेपालभ्युज

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन चैत २८ गते

काठमाडौं । राष्ट्रिय सभामा रिक्त रहेको उपाध्यक्ष पदको निर्वाचन चैत २८ गते हुने भएको छ ।

बुधबार अध्यक्ष नारायण दाहालले यसबारे जानकारी दिएका हुन् ।

साथै, उनले निर्वाचनको कार्यक्रमसम्बन्धी सूचना प्रकाशन गर्न संसद्का महासचिव पद्मप्रसाद पाण्डेयलाई निर्देशन पनि दिएका छन् ।

चैत १५ गते उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा गरेकी थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved