नयाँ कार्यसमिति

न्यूयोर्क र आसपास बस्ने नेपाली मूलका व्यवसायी संगठित, श्रेष्ठको नेतृत्वमा कार्यसमिति

न्यूयोर्क । अमेरिकाको न्यूयोर्क र आसपासमा व्यवसाय गरिरहेका नेपाली एवं नेपाली मूलका अमेरिकी व्यवसायी संगठित भएका छन् । उनीहरुले ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्श गठन गरेका छन् । न्यूयोर्क, न्यूजर्सी र कनेक्टिकट राज्यमा व्यवसाय गर्ने नेपाली एवं नेपाली...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved