काठमाडौं । मोरङमा एक महिलामाथि दियो चोरेको आरोपमा अमानवीय व्यवहार भएको छ । बूढीगंगा गाउँपालिका-७ मा दियो चोरेको आरोपमा छिमेकी ५५ वर्षीय महिलालाई कुटपिट गरि मलमूत्र खुवाएको पाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved