दीक्षान्त समारोह

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स)ले पाचौँ दीक्षान्त समारोह सम्पन्न गरेको छ । सोमबार काठमाडौंमा दीक्षान्त समारोह आयोजना गरी स्नातक र स्नातकोत्तर तह उतीर्ण गर्ने विद्यार्थीलाई दीक्षित गरिएको हो । समारोहमा २०८० असार/साउन देखि २०८१ वैशाख/जेठ सम्म स्नातकोत्तर र...