न्याम्सको पाँचौ दीक्षान्त समारोहमा दीक्षित हुने विद्यार्थीहरू(सूचीसहित)

नेपालभ्युज

न्याम्सको पाँचौ दीक्षान्त समारोहमा दीक्षित हुने विद्यार्थीहरू(सूचीसहित)

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स)ले पाचौँ दीक्षान्त समारोह सम्पन्न गरेको छ । सोमबार काठमाडौंमा दीक्षान्त समारोह आयोजना गरी स्नातक र स्नातकोत्तर तह उतीर्ण गर्ने विद्यार्थीलाई दीक्षित गरिएको हो ।

समारोहमा २०८० असार/साउन देखि २०८१ वैशाख/जेठ सम्म स्नातकोत्तर र स्नातक तह उतीर्ण गर्ने चिकित्सक, स्वास्थ्यकर्मी दीक्षित भएका हुन् ।

न्याम्सका अनुसार पाचौं दीक्षान्त समारोहमा चिकित्सक, स्वास्थ्यकर्मीको संख्या २६३ रहेको छ । २३ वर्षअघि स्थापना भएको न्याम्सले हाल वीर अस्पतालसहित २४ आंगिक अस्पतालमा आफ्ना शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved