दिपिका पादुकोणे

फिल्मको सेटमा नै एकअर्काको प्रेममा परेको थियो यो जोडी

एजेन्सी । बलिउड अभिनेता रणवीर सिंह र दीपिका पादुकोणको प्रेम कहानी एकदमै रोचक छ । दुवैको पहिलो भेट फिल्म निर्माता संजय लिला भन्सालीको घरमा भएको थियो । अभिनेत्रीलाई देख्ने बित्तिकै रणवीर सिंहले होसै गुमाएका थिए । रणवीरले अभिनेत्रीलाई पहिलोपटक...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved