दशैं घर

हनुमानढोकामा घटस्थापना (फोटो फिचर)

आज हनुमानढोकास्थित दशैं घरमा विधिपूर्वक घटस्थापना गरी जमरा राखिएको छ। आज राखिएको जमरा नवरात्र सकिएपछि विजया दशमीको दिन टीकासँगै प्रसादको रुपमा लगाइने गरिन्छ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved