थुनुवा

प्रहरीको हिरासतबाट फरार भएका थप एकजना पक्राउ

जनकपुरधाम । प्रहरीको हिरासतबाट फरार भएका थप एक थुनुवा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाको हिरासतबाट फरार भएका थुनुवा क्षिरेश्वरनाथ नगरपालिका २ बस्ने २५ वर्षीय अमित मण्डल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । आइतबार...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved