थुना

तीनकुने घटनामा पक्राउ परेकालाई मङ्गलबारसम्म थुनामा राख्न अनुमति

काठमाडौं । जिल्ला अदालत काठमाडौंले तीनकुनेको हिंसात्मक घटनामा संलग्न भएको आरोप लागेका ४२ जनालाई आगामी मङ्गलबारसम्म थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको छ । न्यायाधीश तारादेवी महर्जनको इजलासले उक्त घटनामा संलग्न भएको हुनसक्ने आरोपमा शुक्रबार पक्राउ परेकाहरूको हकमा...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved