तमु ल्होसार

वर्ष फेरिने दिन टुँडिखेलमा ‘तमु ल्होसार’को रौनक (तस्वीरहरू)

काठमाडौं । गुरुङ समुदायले आज तमु ल्होसार मनाएका छन् । देशभरका गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गरेर ल्होसार पर्व मनाउँदै छन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved