तटबन्ध

कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु

कैलाली । जिल्लाका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध निर्माण सुरू भएको छ । कटैनी गौरीगङ्गा, शिवगङ्गा, घुराहा, कान्द्रा, काँडा र ठूलीगाडमा तटबन्धको काम सुरू भएको हो । प्रदेश सरकारले चालु आर्थिक वर्षमा नदी कटान नियन्त्रण तथा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved