डुबेर मृत्यु

पानीमा डुबेर दुई जनाको मृत्यु

सुनसरी। सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ । आइतबार राति ८ बजे रामधुनी नगरपालिका–२ तित्रिवन टोलका गुलुम मन्सुरका एक वर्षीय छोरा अमर खेल्ने क्रममा घरनजिकै रहेको नहरमा डुबेर अचेत भएका थिए । उनको उपचारको लागि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved