टी–२० फाइनल

टी–२० फाइनल आज, कसले जित्ला उपाधि ?

काठमाडौँ। आईसीसी टी–२० विश्वकप २०२१ को फाइनलमा अस्ट्रेलिया र न्युजिल्यान्ड भिड्दैछन्। खेल आज राति पौने आठ बजे हुँदैछ। न्यूजिल्यान्ड ६ वर्षपछि आईसीसी प्रतियोगिताको चौथो फाइनल खेल्दै छ। यसअघि न्यूजिल्याण्डले सन् २०१५ र २०१९ मा एकदिवसीय विश्वकप खेलेको थियो। उसले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved