टिपर चालक

कोटेश्वरमा मानिसलाई ठक्कर दिएर फरार चालक टिपरसहित पक्राउ

काठमाडौं । कोटेश्वरमा मानिसलाई ठक्कर दिई फरार रहेका चालकलाई आज प्रहरीले टिपरसहित नियन्त्रणमा लिएको छ। प्रदेश नं ३–०२–०२६ प १८२४ को मोटरसाइकललाई मङ्गलबार साँझ ठक्कर दिएर चालक फरार भएका थिए। उक्त दुर्घटनामा घाइते भएका मोरङ घर भई भक्तपुरको सल्लाघारी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved