नयादिल्ली। आजबाट जी-२० सम्मेलन भारतको दिल्लीमा सुरु भएको छ । जी-२० सम्मेलनमा भाग लिन अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक, अर्जेन्टिनाका राष्ट्रपतिसहित अन्य १७ देशका प्रमुखहरू कार्यक्रममा उपस्थित रहेका छन् । जी-२० सम्मेलन ९ र १० सेप्टेम्बर...