जाभी

जनवरी ट्रान्सफर विन्डो अन्त्य हुनुअघि स्ट्राइकर र विंगर थप्न चाहन्छन् जाभी

बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेजले जनवरी ट्रान्सफर विन्डोको अन्त्य हुनुअघि स्ट्राइकर र विंगर ल्याउन चाहेका छन्। ४२ वर्षीय जाभीले क्लबको प्राविधिक विभागलाई यसबारे अनुरोध गरेका छन्। क्लबमा ड्यानी आल्भेस र फेरान टोरेस यस महिना आइपुगेका छन्। तर जाभी अझै पनि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved