जापान

नेपालमा उद्योग खोल्न जापानलाई चेम्बरको आग्रह

काठमाडौं। नेपाल चेम्बर अफ कमर्शले औद्योगिक लगानीका लागि जापानसमक्ष आग्रह गरेको छ। उद्योग, जलविद्युत, सडक तथा पर्यटनको क्षेत्रमा लगानीको वातावरण बनाउन चेम्बरले जापानसँग आग्रह गरेको हो। नेपालका लागि जापानी राजदूत किकुता युताकासँग आज भएको भेटवार्तामा चेम्बरका अध्यक्ष राजेन्द्र मल्ले...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved