जापानका पूर्वप्रधानमन्त्री तोशिकी काइफुको निधन

खाडी युद्धपछि, जापानी सेल्फ डिफेन्स फोर्सलाई काइफूको कार्यकालमा माइनसिफिङ अपरेसनहरू सञ्चालन गर्न खाडी क्षेत्रमा खटाइएको थियो।

नेपालभ्युज

जापानका पूर्वप्रधानमन्त्री तोशिकी काइफुको निधन

काठमाडौं। जापानका पूर्वप्रधानमन्त्री तोशिकी काइफूको निधन भएको छ। काइफूको यसै महिना निधन भएको जापानी सार्वजनिक प्रसारक एनएचकेले शुक्रबार जनाएको छ।

द जापान टाइम्सका अनुसार काइफू ९१ वर्षका थिए। जापानका मुख्यसचिव हिरोकाजु मात्सुनोका अनुसार काइफूको निधनको कारण भने थाहा लागेको छैन।

खाडी युद्धपछि, जापानी सेल्फ डिफेन्स फोर्सलाई काइफूको कार्यकालमा माइनसिफिङ अपरेसनहरू सञ्चालन गर्न खाडी क्षेत्रमा खटाइएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved