जापानले स्पेनलाई हरायो

जापानको सनसनीपूर्ण प्रदर्शन, स्पेनलाई हराएर नक आउट चरणमा

काठमाडौं। स्पेनलाई हराएर जापान विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । खालिफा अन्तराष्ट्रिय स्टेडियममा बिहीबार राति स्पेनलाई २-१ गोल अन्तरले हराउँदै जापानले अन्तिम १६ मा स्थान बनाएको हो । खेलमा सुरुआती अग्रता भने स्पेनले बनाएको थियो । खेलको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved