जहाज

१० वटा जहाज थप्ने सरकारको तयारी, दशैंअघि नै खरिद प्रक्रिया अघि बढाइने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चालु वर्षमा १० वटासम्म जहाज थप्ने तयारी गरेको बताएका छन् । उनले नेपाल वायुसेवा निगमको जहाज थपेर हवाइ भाडादरमा देखिएको विसंगतिलाई हस्तक्षेप गर्नु नै अहिलेको एकमात्र विकल्प भएको तर्क गरेका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved