काठमाडौं। जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय समितिको विस्तारिक बैठक बस्ने भएको छ। काठमाडौंमा असार २८ र २९ गते बैठक बस्ने तय भएको छ। छलफल हुने विभिन्न एजेण्डाहरु तय गरी बैठकको सूचना सबै पदाधिकारी, केन्द्रीय सदस्य, तथा संघीय परिषद सदस्यलाई...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved