स्थानीय चुनावमा रणनीति बनाउनेगरी जसपा केन्द्रीय समिति बैठक बस्दै

नेपाल भ्युज

स्थानीय चुनावमा रणनीति बनाउनेगरी जसपा केन्द्रीय समिति बैठक बस्दै
फाइल तस्वीर

काठमाडौं । जसपा केन्द्रीय समिति बैठक आज पनि ११ बस्दै छ।

कलिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा बस्ने बैठकमा स्थानीय तह निर्वाचन केन्द्रीय रणनीति बनाउने तयारीमा पार्टी छ।

हिजो बसेको संघीय परिषद् बैठकले परिषद् अध्यक्ष बाबुराम भट्टराईको राजनीतिक प्रतिवेदन सर्वसम्मतले पारित गरेको थियो। जहाँ भट्टराईले पार्टीको सम्पूर्ण शक्ति स्थानीय तह निर्वाचनमा केन्द्रित गर्ने निर्णय गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved