जसपा केन्द्रिय कमिटी बैठक

यसरी हुनसक्छ जनता समाजवादी पार्टीको रूपान्तरण

हाम्रा सामु दुई विकल्प हुन सक्दछन्। एक- नयाँ ढंगले वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानलाई अघि बढाउने। दुई- विचार, नीति, कार्यक्रम मिल्ने निकटतम शक्तिहरूसँग सहकार्य, ध्रुवीकरण, एकीकरण गर्दै जाने।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved