जलवायु परिर्वतन

जलवायु परिवर्तनले साना देशमा पुर्‍याएको हानी नोक्सानी बारे लेखाजोखा हुने

काठमाडौं । जलवायु परिवर्तनले साना देशमा पुर्‍याएको हानी नोक्सानीबारे लेखाजोखा हुने भएको छ ।  संयुक्त अरब इमिरेट्स (युएई) को दुबइमा जारी सम्मेलनमा बढी कार्बन उत्सर्जन गर्ने देशले साना देशमा भएको हानी नोक्सानीको लेखाजोखा गरेर क्षतिपूर्ति व्यहोर्ने सहमति जुटेको हो ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved