चन्द्रागिरि

काठमाडौं । भारत सरकारका कृषि तथा किसान कल्याणमन्त्री शिवराज सिंह चौहानसहित भारतीय राजदूत महामहिम नवीन श्री वास्तव र विशिष्ट पाहुनाहरूले चन्द्रागिरि हिल्सको भ्रमण गरेका छन् । मन्त्री चौहानसहितका विशिष्ट पाहुनाहरूलाई चन्द्रागिरि हिल्स अध्यक्ष हेमराज ढकाल र प्रमुख कार्यकारी अधिकृत...